भारतीय हेलिकप्टर मौसमका कारण नेपाली आकाशमा प्रवेश गरेको हो : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले दार्चुलाको आकाशमा प्रवेश गरेको भारतीय सेनाको हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपाली हवाई क्षेत्रमा पुगेको बताएका छन्। बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खनालले उक्त हेलिकप्टर नियोजित वा गलत मनसायका साथ नेपाली भूभागमा प्रवेश गरेको नदेखिएको स्पष्ट पारे।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com