युरोपमा भीषण गर्मीको कहर, मृत्यु संख्या बढ्दो

काठमाडौं। युरोपका विभिन्न देशमा फैलिएको भीषण तापलहरले जनजीवन अस्तव्यस्त बनेको छ। जर्मनी, बेल्जियम र नेदरल्यान्ड्समा जुन महिनाकै उच्च तापक्रमको नयाँ कीर्तिमान कायम भएको छ भने गर्मीका कारण मृत्यु हुनेको सङ्ख्या निरन्तर बढिरहेको छ। स्पेनमा आइतबारदेखि बिहीबारसम्म मात्रै गर्मीसँग सम्बन्धित कारणले ३२७ जनाको मृत्यु भएको छ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com