काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक बहुमत हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै रास्वपाको विजयलाई स्वागत गरेका हुन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।