काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चुनाव जित्ने सम्भावना नभएको निष्कर्ष निकालेको दाबी गर्दै त्यसको आधारमा अराजक गतिविधि सुरु गरेको आरोप लगाएका छन्। शनिबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष ओलीले रास्वपाका पछिल्ला व्यवहारलाई अभद्र, अमर्यादित र अशोभनीय खालका
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।