रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै सरकार, अन्तर्राष्ट्रिय विज्ञ पनि सहभागी हुने

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीको कारण र घटनाक्रम पत्ता लगाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उच्चस्तरीय वैज्ञानिक अध्ययन गर्ने भएको छ। मन्त्रालयले हिमाली क्षेत्रमा बाढी निम्तिनुका भौगोलिक, हिमनदीजन्य र जलविज्ञानसम्बन्धी कारणसँगै जलवायु परिवर्तनको प्रभावसमेत अध्ययन गर्न विज्ञ सम्मिलित समिति गठन गर्ने जनाएको छ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com