एजेन्सी। शनिबार बिहान उत्तरपश्चिम नाइजेरियाका तीन गाउँमा मोटरसाइकलमा आएका बन्दुकधारीहरूले दर्जनौं मानिसहरूको हत्या गरेका छन्। समाचार एजेन्सी एएफपीका अनुसार, स्थानीय रिपोर्टहरूले देशको नाइजर प्रान्तमा हतियारधारी व्यक्तिहरूले धेरै मानिसहरूलाई गोली हानेर वा घाँटी काटेर घरहरूमा आगजनी गरेको बताएका छन्। यसका साथै, धेरै मानिसहरूलाई अपहरण गरिएको थियो।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।