झापा -५ मा ओली भन्दा बालेन दोब्बर मतले अगाडि 

काठमाडाैं। झापा क्षेत्र नम्बर ५ को प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ। प्राप्त विवरण अनुसार रास्वपाका उम्मेदवार बालेन्द्र शाह ८१४ मतसहित चुनावी प्रतिस्पर्धाको पहिलो स्थानमा छ। उनलाई नेकपा (एमाले) का उम्मेदवार केपी ओलीले ३८४ मतका साथ पछ्याइरहेका छन्।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com