नवलपरासी । जालसाजी गरेको आरोपमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ का वडाध्यक्ष हरेन्द्र यादव पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक मदन थापाका अनुसार यादवलाई शुक्रबार राति बर्दघाट क्षेत्रबाट पक्राउ गरिएको हो। जालसाजीसम्बन्धी कसुरमा पक्राउ परेका यादवमाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।