संसद सचिवालयको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । संघीय संसद सचिवालयको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ। सरकारको सिफारिसअनुसार राष्ट्रपतिले संघीय संसदको अधिवेशन आह्वान गरेपछि संसद सचिवालयले सर्वदलीय बैठक बोलाएको हो। बैठक आज दिउँसो १ बजे सिंहदरबारमा आयोजना हुने जनाइएको छ। गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com