काठमाडौं । सर्लाहीमा एक जना सव–इन्जिनियरमाथि गोली प्रहार भएको छ। आइतबार साँझ मलंगवा नगरपालिका–१० क्षेत्रमा अपरिचित समूहले गोली चलाउँदा सव–इन्जिनियरको मृत्यु भएको हो। प्रहरीका अनुसार प्रमोदकुमार यादव माथि लक्षित गरी गोली प्रहार गरिएको थियो। उनी मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत सव–इन्जिनियर हुन्। गोली यादवको देव्रे
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।