काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज चितवनमा विशेष सम्बोधन गर्ने भएका छन्। हालै रिहा भएका लामिछानेले भरतपुरको चौबीसकोटी क्षेत्रमा केहीबेरमा कार्यकर्ता तथा समर्थकहरूलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए। प्रवक्ता झाका अनुसार लामिछाने हिजै चितवन आइपुगेका
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।