पाकिस्तानबाट सञ्चालित लागुऔषध सञ्जालमाथि संयुक्त कारबाही, ४६३ किलो क्रिस्टल मेथ बरामद

काठमाडौं । अमेरिका र श्रीलङ्काका लागुऔषध नियन्त्रण निकायले पाकिस्तानबाट सञ्चालित भनिएको अन्तर्राष्ट्रिय लागुऔषध सञ्जालमाथि संयुक्त कारबाही गरेका छन्। कारबाहीका क्रममा करिब ४६३ किलो क्रिस्टल मेथाम्फेटामाइन बरामद गर्नुका साथै दुई पाकिस्तानी नागरिकसहित तीन जनालाई पक्राउ गरिएको छ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com