काठमाडौं । आजको प्रतिनिधिसभा बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस हुनेछ। उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले सर्वेक्षण पेस गर्नेछन्। मन्त्रीहरूले मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको जवाफ दिनेछन्। बालवालिकासम्बन्धी विधेयक प्रस्तुत हुनेछ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक प्रस्तुत गर्नेछन्। विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग्ने तयारी गरेका
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।