पुर्वराजा ज्ञानेन्द्र शाहलाई ‘श्री ५’को हैसियतमा विज्ञप्ति ननिकाल्ने सर्तमा पाठक रिहा

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई प्रहरीले विज्ञप्तिमा ‘श्री ५’ को प्रयोग नगर्ने सर्तमा रिहा गरेको छ। पाठकले पूर्वराजासम्बन्धी सूचना र विज्ञप्तिहरू ‘श्री ५ महाराजधिराज’ को नाममा सार्वजनिक गर्दै आएका थिए। यही विषयमा जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई सोधपुछका लागि बोलाएको थियो।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com