काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले चार मन्त्रालय पाएको छ । गठबन्धनमा भएको सहमतिअनुसार गृह, श्रम, शिक्षा र खेलकुद मन्त्रालय पाएको रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले बताए । उनका अनुसार रास्वपाले गृहमा पार्टी सभापति रवि लामिछाने, श्रममा उपसभापति डोलप्रसाद अर्याल, शिक्षामा सहमहामन्त्री सुमना श्रेष्ठ र खेलकुदमा संसदीय
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।