काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले नक्कली आयोजक र नक्कली निम्तो पत्र बनाएर अमेरिका जाने तयारी गरेको खुलासा भएको छ । एक विज्ञप्ति जारी गर्दै एनआरएनए अमेरिकाले कुनै पनि युवा सम्बन्धी कार्यक्रम आयोजना नगरिएको र मन्त्री गुप्तालाई अमेरिका नबोलाइएको प्रष्ट पारेको छ ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।