काठमाडौँ । सुधन गुरुङ लाई जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूका परिवारले बधाई दिएका छन्। गत भदौमा भएको जेनजी आन्दोलनका घाइतेहरूले पनि उनलाई भेटेर शुभकामना व्यक्त गरेका छन्। शपथ ग्रहणपछि गुरुङ सिंहदरबार पुगेर पदभार ग्रहण गरिसकेका छन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।