एकैपटक ६ अध्यादेश आएपछि राष्ट्रपति दबाबमा, कानुनविद्लाई बोलाइयो

काठमाडौं । सरकारले संसद रोकेर एकैपटक ६ अध्यादेश सिफारिस गरेपछि दबाबमा परेका राष्ट्रपति रामचन्द्र पौडेलले कानुनविद्हरूलाई शीतलनिवास डाकेका छन्। जनताको म्यान्डेटअनुसार काम गर्ने भन्दै सरकारले ६ अध्यादेश एकैपटक राष्ट्रपतिसमक्ष पेस गरेको छ। ती अध्यादेशबारे कानुनी परामर्शका लागि राष्ट्रपति पौडेलले बिहीबार अपराह्न ४ बजे कानुनविद्हरूलाई शीतलनिवास

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com