काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सामाजिक सुरक्षालाई ‘कोखदेखि सुरु गरेर मृत्युशय्यासम्म’ पुर्याउने योजना सार्वजनिक गरेका छन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलक्षित पार्टीको प्रतिज्ञापत्रबारे बिहीबार (फागुन ७) काठमाडौंमा आयोजित प्रश्नोत्तर कार्यक्रममा उनले सामाजिक सुरक्षालाई प्रभावकारी बनाउँदै कोखदेखि मृत्युशय्यासम्म जोड्ने गरी योजना बनाइएको बताए ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।