एकताको लागि अघि बढे दाहाल र नेपाल, पार्टीको नाम र चुनाव चिन्ह फाईनल गरिदैं

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच एकता हुने भएको छ । निर्वाचन आयोगले दल दर्ताको लागि तोकेको समयअगावै दुई दलबीच एकता हुने भनिएको छ । त्यसको लागि तयारी अन्तिम चरणमा पुगेको दुवै दलका एकता प्रक्रियामा सहभागी नेताहरुले दाबी गरेका छन् ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com