सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तारिख बुझ्न पोखरा पुगे रवि

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरण सम्बन्धी मुद्दामा सुनुवाइको तारिखका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पोखरा पुगेका छन्। उनी जिल्ला अदालत कास्कीमा मुद्धाको आगामी सुनुवाइको तारिखका लागि उपस्थित भएका हुन्। यसअघि रवि लामिछानेलाई उक्त प्रकरणमा धरौटीमा छुटाएको थियो। अदालतका सूचना

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com