बाढी, पहिरो र डुबानबाट अवरूद्ध सडक छिट्टै सुचारू हुन्छ : मन्त्री घिसिङ

काठमाडौं ।  ऊर्जा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं शहरी विकासमन्त्री कुलमान घिसिङले देशभरका अवरूद्ध सडक छिटो भन्दा छिटो सुचारू गराउने बताएका छन् । बाढी, पहिरो र डुबानका कारण अवरूद्ध हुन पुगेका सबै सडकहरू तत्काल सुचारू गराउने गरी कामलाई अघि बढाइएको पनि उनले स्पष्ट पारे ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com