काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास महाराजगञ्जमा नेता शेखर कोइरालासँग वार्ता गरिरहेका छन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनबारे दुई शीर्ष नेताबीच वन-टु-वन वार्ता भएको हो। भेटमा नेता कोइरालाले पार्टीभित्र देखिएका विवाद समाधान गरी पार्टीलाई एकताबद्ध बनाउन पहल र कदम
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।