डा. निकोलसलाई स्वास्थ्य परीक्षणका लागि लगियो वीर अस्पताल

काठमाडौं । डा. निकोलस भुसाललाई वीर अस्पतालमा स्वास्थ्य परीक्षणका लागि लगिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि प्रहरीले भुसालको स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको बताएको छ । सार्वजनिक शान्तिमा खलखल पार्ने कार्य गरेको आरोपमा पक्राउ परी उनी हिरासतमा रहेका थिए ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com