रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार सचिवालय बैठक आह्वान गरेको छ । जेन–जी पुस्ताले काठमाडौँसहित देशभर गरेका प्रदर्शन हिंसात्मक बनेपछि आगामी रणनीति तय गर्न बैठक बोलाइएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् । उनका अनुसार जेन–जी युवाले सुरु गरेको आन्दोलनप्रति रास्वपाको ऐक्यबद्धता रहनेछ ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com