राप्रपाले भन्यो- सरकारको उपादेयता सकियो, तत्काल विघटन हुनुपर्छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सरकारको असफलता भन्दै तत्काल सरकार विघटनको माग गरेको छ। सोमबारको प्रदर्शनपछि बसेको आकस्मिक पदाधिकारी बैठकले वर्तमान सरकारको उपादेयता समाप्त भएको निष्कर्ष निकाल्दै नयाँ राजनीतिक सहमति र समाधानका लागि सरकार विघटन अपरिहार्य भएको बताएको हो।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com