बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राजधानी बेइजिङमा आयोजित विजय उत्सवसम्बन्धी ८०औँ वार्षिकोत्सव विशेष सैनिक परेडमा सहभागिता जनाएका छन्। समारोहमा सहभागी राष्ट्रप्रमुख तथा सरकारप्रमुखहरूलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले स्वागत गरेका थिए। परेड सकिएपछि राष्ट्रपति सीले आयोजना गरेको दिवाभोजमा पनि प्रधानमन्त्री ओली सहभागी भए। राष्ट्रपति
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।