काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले विद्यालय शिक्षा विधेयकको विवादका कारण शिक्षकहरूले आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएको बताए। मंगलबार नेपाल शिक्षक महासंघले रास्वपाको केन्द्रीय कार्यालय बनस्थलीमा दिएको धर्ना कार्यक्रममा सम्बोधन गर्दै महामन्त्री बुर्लाकोटीले सरकारले शिक्षकहरूको मागलाई समयमै गम्भीरतापूर्वक सम्बोधन नगरेको बताउनुभयो।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।