काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले वर्तमान सरकारमाथि गम्भीर आरोप लगाएका छन्। बुधबार प्रतिनिधिसभामा बोल्दै उनले दुई ठूला दल मिलेर बनेको सरकारले देश लुट्न टेण्डर पारेकोजस्तो व्यवहार गरेको बताए। मन्त्रीहरूकै संलग्नतामा भ्रष्टाचार भइरहे पनि छानबिन नगरेको भन्दै सरकारको आलोचना गरे।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।