काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले भिजिट भिसा प्रकरणको निष्पक्ष र तथ्यपरक छानबिन नभए सरकारद्वारा गठित उच्चस्तरीय समितिको प्रतिवेदन अस्वीकार गर्ने चेतावनी दिएको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा पार्टीको तर्फबाट बोल्दै उपमहासचिव एवं सांसद वर्षमान पुन ‘अनन्त’ले छानबिन प्रक्रिया जनभावनाअनुसार नचले माओवादी केन्द्र त्यसको विपक्षमा उभिने स्पष्ट
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।