काठमाडौं । झापाको अर्जुनधारामा एमाले नेता–कार्यकर्ताको गाडी तोडफोड भएको छ। एमाले नेता महेश बस्नेत सहभागी कार्यक्रममा उपस्थित भएकाहरुको गाडी फोडफोड भएको हो। प्रहरीका अनुसार पहिचानवादी र दुर्गा प्रसाईंका समर्थक तथा कार्यकर्ताले तोडफोड गरेका हुन्। अर्जुनधारामा राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीको अधिवेशन थियो। सोही
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।