काठमाडौं । यस ‘ग्लोबल नागरिक’का नियमित स्तम्भकार तथा (अ.प्रा) सेनानी गणेश अम्गाईलाई मातृशोक परेको खबरले हामी स्तब्ध भएका छौँ। उहाँकी ममतामयी माता सीता अम्गाईको ६४ वर्षको उमेरमा छाउनीस्थित सैनिक अस्पतालमा उपचारको क्रममा शुक्रबार साँझ ९:४५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ। स्वर्गीय सीता अम्गाई
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।