काठमाडौं । शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन् । उनलाई शुक्रबार पक्राउ गरिएको प्रहरी स्रोतले ग्लोबल नागरिकलाई जानकारी दिएको छ। व्यवसायी दिपक भट्टलाई पक्राउ परेपछि उनीसँग निकट व्यवसायी प्रहरीको राडरमा छन् । भट्टले शंकर ग्रुपका लागि परामर्शदाताको काम गरेका थिए ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।