काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दिपक भट्टलाई नख्खु कारागारबाट सिन्धुपाल्चोक कारागार स्थानान्तरण गरिएको छ। नख्खु कारागारमा रहँदा भट्टले आफ्नो मुद्दासँग सम्बन्धित व्यक्तिहरूसँग भेटघाट तथा सम्पर्क बढाएको र मुद्दा प्रभावित पार्ने प्रयास भएको आशंकापछि उनलाई अर्को कारागारमा स्थानान्तरण गरिएको स्रोतको दाबी
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।