प्रधानमन्त्री प्रचण्डको राजीनामा लगायत ३ बुँदे माग राख्दै डा. गोविन्द केसीले सुरु गरे अनशन

काठमाडाैँ । डा. गोविन्द केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै २२ औँ पटक आमरण अनशन सुरु गरेका छन्। सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी अपराध गरेको र युद्ध अपराधमा संलग्न भएकाले प्रचण्ड प्रधानमन्त्री पदमा बस्न अयोग्य रहेकाले राजीनामा दिनुपर्ने मागसहित उनले आमरण अनशन सुरु गरेका हुन्

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com