ब्रड पिकमा ज्यान गुमाएका थप तीन आरोहीको शव नेपाल ल्याइयो

काठमाडौं। पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा हिमपहिरोमा परी मृत्यु भएका थप तीन नेपाली आरोहीको शव मंगलबार नेपाल ल्याइएको छ। किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजमार्फत नेपाल ल्याइएको हो। उनीहरूको शव अन्तिम श्रद्धाञ्जलीका लागि नक्सालस्थित नेपाल पर्वतारोहण संघको कार्यालयमा राखिनेछ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com