‘निम्स दाइ’को निधनले रामनगर शोकमा

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को निधनपछि चितवनको रामनगरस्थित परिवार, छिमेकी र उहाँले अध्ययन गरेको विद्यालय शोकमा डुबेको छ। घरमा श्रद्धाञ्जली अर्पण गर्ने क्रम जारी रहँदा शिक्षकहरूले उहाँलाई साहसी र अनुशासित विद्यार्थीका रूपमा स्मरण गरेका छन्।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com