एनपीएल सिजन टुः आज विश्राम, भोलि दुई खेल हुने

काठमाण्डौ। मंसिर ९ गतेदेखि जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज (सोमबार) कुनै खेल तय गरिएको छैन। नेपाल क्रिकेट सङ्घले यसअघिनै सार्वजनिक गरेको खेल तालिकामा आजका लागि कुनै पनि खेल राखिएको थिएन। भोलि मंगलबार भने कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई सम्भाग्रक खेल हुनेछन्।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com