एनपीएल सिजन टुकालागि खेलाडी दर्ता खुला

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनका लागि खेलाडी दर्ता खुलेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार खेलाडी दर्ता सुरु भएको जनाएको छ । क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार ए बी र सी गरी खेलाडीले आफूलाई चाहेको वर्गमा दर्ता गर्न सक्नेछन् ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com