काठमाडौं । नेपाली प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको सम्पूर्ण ओटिटि प्रसारण अधिकार पाएको डिश मिडिया नेटवर्कले डिस हाेम गाे प्लेटफर्ममार्फत सबै ३२ खेल एक्सक्लुसिभ रूपमा लाइभ स्ट्रिमिङ गर्न तयारी पूरा भएको घोषणा गरेको छ। प्रतियोगिता १६ मंसिर २०८२ सम्म कीर्तिपुरस्थित ट्यु क्रिकेट मैदानमा सञ्चालन हुनेछ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।