हुलाक सेवा सुधार्न आधुनिकीकरण अपरिहार्य : सञ्चारमन्त्री

काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवा लाई प्रभावकारी र जनमुखी बनाउन आधुनिकीकरण तथा वितरण प्रणालीको पुनर्संरचना अपरिहार्य रहेको बताएका छन्। हुलाक सेवाको आधुनिकीकरणसम्बन्धी संवाद कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले नागरिकका कागजात तथा पार्सल सुरक्षित र समयमै गन्तव्यमा पुर्‍याउने दिशामा सरकार प्रतिबद्ध रहेको बताए।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com