भोटेकोशी बाढीपीडितको उद्धारमा एमाले सक्रिय, महेश बस्नेतको नेतृत्वमा ४० सदस्यीय समिति गठन

ग्लोबल नागरिक

काठमाडौं । नेकपा (एमाले)ले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ४० सदस्यीय विशेष समिति गठन गरेको छ। एमाले सचिव महेश बस्नेतको संयोजकत्वमा ‘बाढीपीडित उद्धार, राहत तथा पुनःस्थापना सहयोग समिति’ गठन गरिएको हो।[ ... ]

पोखरामा ७६ वटा शव जमिनमुनि व्यवस्थापन (तस्बिर)

ग्लोबल नागरिक

पोखरा । बाढी प्रभावितसहित विभिन्न जिल्लाबाट पोखरा ल्याइएका ७६ वटा शव जमिनमुनि व्यवस्थापन गरिएको छ । धादिङ, तनहुँ, गोरखा, पूर्वी नवलपरासीबाट ल्याइएका १ सय २ मध्ये ७६ वटा शव मंगलबार व्यवस्थापन गरिएको कास्की प्रहरीले जनाएको[ ... ]

घर भत्किँदा दुई जनाको पुरिएर मृत्यु

ग्लोबल नागरिक

सुर्खेत । रोजगारीका लागि भारतको उत्तराखण्डस्थित अलमोडा पुगेका कालिकोटका दुई युवकको घर भत्किएर पुरिँदा मृत्यु भएको छ। मृत्यु हुनेमा कालिकोटको नरहरिनाथ गाउँपालिका–९ का ३५ वर्षीय चक्र दर्जी र ३४ वर्षीय डिल्ली दर्जी रहेका छन्। वडाध्यक्ष[ ... ]

भोटेकोशी बाढीपीडितको उद्धारमा एमाले सक्रिय, महेश बस्नेतको नेतृत्वमा ४० सदस्यीय समिति गठन

काठमाडौं । नेकपा (एमाले)ले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ४० सदस्यीय विशेष समिति गठन गरेको छ। एमाले सचिव महेश बस्नेतको संयोजकत्वमा ‘बाढीपीडित उद्धार, राहत तथा पुनःस्थापना सहयोग समिति’ गठन गरिएको हो। समितिले विपद् प्रभावित नागरिकको जीवनरक्षा, तत्काल आवश्यक राहत सामग्रीको संकलन…

अन्तर्राष्ट्रिय

सबै हेर्नुहोस्

मध्यपूर्व तनावले अमेरिकी सेयर बजार दबाबमा, कच्चा तेलको मूल्य बढ्यो

वासिङ्टन । मध्यपूर्वमा बढेको सैन्य तनावसँगै कच्चा तेलको मूल्य उकालो लागेपछि अमेरिकी सेयर बजारमा सोमबार गिरावट आएको छ। इरानी लक्ष्यमा अमेरिकाले गरेको पछिल्लो सैन्य कारबाहीपछि लगानीकर्तामा भूराजनीतिक जोखिम र सम्भावित

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com