भोटेकोशी बाढी : सुरक्षाकर्मी र विदेशी पर्यटकसहित ३ हजार ९१६ जना सम्पर्कविहीन

ग्लोबल नागरिक

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको सातौँ दिनसम्म सुरक्षाकर्मी, विदेशी पर्यटक, सरकारी कर्मचारी र स्थानीय नागरिकसहित ३ हजार ९१६ जना सम्पर्कविहीन रहेका छन्। विभिन्न जलविद्युत् आयोजनाका श्रमिक तथा कर्मचारी र विदेशी पर्यटकसमेत बेपत्ता छन्।[ ... ]

बाढी प्रभावित क्षेत्रमा तत्काल राहतका लागि एक अर्ब रुपैयाँ निकासा

ग्लोबल नागरिक

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि एक अर्ब रुपैयाँ निकासा गरिएको छ। मंगलबार बसेको कोष सञ्चालन समितिको बैठकले उक्त रकम विपद् व्यवस्थापन कोषमार्फत तत्काल परिचालन गर्ने निर्णय[ ... ]

भोटेकोशी बाढीपीडितका लागि इप्पानको १३ करोड १ रुपैयाँ सहयोग

ग्लोबल नागरिक

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनःस्थापना तथा पुनःनिर्माणका लागि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र आबद्ध विद्युत् कम्पनीहरूले १३ करोड १ रुपैयाँ सहयोग गरेका छन्। इप्पानका अनुसार बाढीका कारण आठ सञ्चालनमा[ ... ]

भोटेकोशी बाढी : सुरक्षाकर्मी र विदेशी पर्यटकसहित ३ हजार ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको सातौँ दिनसम्म सुरक्षाकर्मी, विदेशी पर्यटक, सरकारी कर्मचारी र स्थानीय नागरिकसहित ३ हजार ९१६ जना सम्पर्कविहीन रहेका छन्। विभिन्न जलविद्युत् आयोजनाका श्रमिक तथा कर्मचारी र विदेशी पर्यटकसमेत बेपत्ता छन्। उनीहरूको खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ।

अन्तर्राष्ट्रिय

सबै हेर्नुहोस्

मध्यपूर्व तनावले अमेरिकी सेयर बजार दबाबमा, कच्चा तेलको मूल्य बढ्यो

वासिङ्टन । मध्यपूर्वमा बढेको सैन्य तनावसँगै कच्चा तेलको मूल्य उकालो लागेपछि अमेरिकी सेयर बजारमा सोमबार गिरावट आएको छ। इरानी लक्ष्यमा अमेरिकाले गरेको पछिल्लो सैन्य कारबाहीपछि लगानीकर्तामा भूराजनीतिक जोखिम र सम्भावित

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com