नारायण नेपालका तीन मुक्तक !

मुक्तक डगर झर्दछन् अप्सरा कयन् ! हृदय गर्छ हौ जेपिटी चयन् ! समय छैन रे ठीक, के भनूँ ? डर छ बच्न लौ पर्दछन् नयन् ! अध्यापक नारायण नेपाल साहित्य एवम् समसामयिक तथा राजनैतिक विषयमा कलम चलाउँछन्

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com