काठमाडौं । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले जिल्ला अदालत काठमाडौंको अन्डरग्राउन्ड पनि खाली गर्ने बताएका छन्।

बुधबार काठमाडौँको न्यूरोड क्षेत्रमा अवैध संरचना हटाउन आफैं फिल्डमा पुगेका उनले अवैध संरचना बनाउने साना ठूला कसैलाई पनि नछाड्ने बताए। सबै खाले अवैध संरचना हटाएरै छाड्ने उनले बताए।

advertisement

अत्याधुनिक शैलीमा बनाइएको जिल्ला अदालत बबरमहलको अन्डरग्राउन्ड पार्किङको प्रयोगमा छैन। जसका कारण व्यस्त सडकको फुटपाथमै सेवाग्राहीले सवारी साधन पार्किङ गरिरहेका छन्।

 

प्रकाशित मिति: ८ भाद्र २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com