काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारी देशको वर्तमान अवस्था देखेर सामाजिक सञ्जालमा भावुक भएका छन् ।

जेनजी आन्दोलन र त्यसपछि निम्तिएको अवस्था देखेर नेता भण्डारी मंगलबार राति भावुक भएका हुन् । उनले फेसबुकमा लेखेका छन् – साथीहरु, जय नेपाल, नेपालको सम्पति लुटिएको ,जलिरहेको , मारिएको  र कुटिएको  देख्न म सक्दिन बरु मर्न चाहन्छु, देश बचाउनु पर्दछ, प्रिय जेन्जी।

advertisement

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com