काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा आइतबार दिउँसोदेखि बैठक सुरु भएको हो ।
बैठकमा जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति र पार्टीभित्र बढ्दै गएको अन्तर्विरोधबारे छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।
प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार













प्रतिक्रिया