काठमाडौं । ग्लोबल नागरिकमा प्रकाशित र प्रसारित समाचारप्रती तुँदी कन्स्ट्रक्सनले खण्डन गरेको छ।
कन्स्ट्रक्सनले ग्लोबल नागरिकलाई खण्डन पठाउँदै समाचारप्रति असन्तुष्टि जनाएको हो। ‘तुँदी कन्स्ट्रक्सनको ढिलासुस्ती र लापरबाहीले यात्रुलाई सास्ती’ सम्बन्धि प्रकाशित समाचारलाई कम्पनीले अस्वीकार गरेको छ।
(ग्लोबल नागरिकलाई प्राप्त सुचनाको श्रोतप्रति हामी बिश्वस्त छौं। –सम्पादक)
खण्डन पत्र जस्ताको त्यस्तै:

प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार












प्रतिक्रिया