काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अनसनरत डा.निकोलस भुसाललाई भेटेका छन् । बुधवार राति उनले वीर अस्पताल पुगेर भुसाललाई भेटेको मन्त्री अर्यालको सचिवालयले जनाएको छ ।

विराटनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको बैठकबाट फर्किए लगत्तै अर्यालले अनसनरत डा.भुसाललाई भेटेर उचित माग सबै सम्बोधन गरिने हुने प्रतिबद्धता जनाएका छन् ।

advertisement

गृहमन्त्री अर्यालले भुसाललाई अनसन तोड्न आग्रह गरेका छन् ।

प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com