काठमाडौं । धनुषा ३ मा जारी मतगणनामा रास्वपाका मनिष झा अग्रता फराकिलो बनाउँदैछन् । उनले ८४४१ मत ल्याउँदा नेपाली कांग्रेसका विमलेन्द्र निधि २९९० मत ल्याएर पछ्याइरहेका छन् ।
नेकपा एमालेका उम्मेदवार जुलीकुमारी महतोले १४३८ मत ल्याएकी छन् ।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार












प्रतिक्रिया